Home समाचार पोखरियामा मन्त्री रिजाललाई स्वागत तथा सम्मान

पोखरियामा मन्त्री रिजाललाई स्वागत तथा सम्मान

 

बिरगंज ११ साउन / पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकाले बिहिवार एक कार्यक्रमका बीच पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वागत तथा सम्मान गरेको छ ।
पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि मन्त्री रमेश रिजालले पर्सामा औद्योगित क्षेत्रको विकास र पोखरियामा जिल्ला स्थित कार्यालयहरुको शाखा स्थापनामा आफ्नो महत्वपूर्ण भुमिका रहने बताए । उनले आफु यसै जिल्लाको भएको हुनाले पर्सा जिल्लाको हरेक कामलाई गम्भीरतापूर्वक लिई अगाडि बढने दाबी गरे ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडा अध्यक्षहरु प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश महतो चाई, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सियानन्द प्रसाद चौहान, प्रमानंद प्रसाद पटेल, नौसाद आलम, कार्यपालिका सदस्य राधा साह कानु, रामबचन महतो, जगरनाथपुर गाउंपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली कांग्रेसका जिल्ला सह–सचिव नविन सिंह, नेता वशिष्टनारायण पटेल लगायतको सहभागीता रहेको थियो भने सो कार्यक्रमको सहजीकरण प्रसासन शाखा प्रमुख अजय श्रीवास्तवले गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments