Home प्रदेश मधेश श्री दिव्या लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

श्री दिव्या लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

बारा, ११ भाद्र
श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।
उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो । दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न
बारा, ११ भाद्र
श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।
उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments