
वीरगंज, मंसीर ३०
बडा दशैँको तेस्रो दिन मंगलवार माता चन्द्रघण्टाको पूजा गरी मनाईदै छ ।बडा दशैमा नवदिन सम्म माता दुर्गाको नव वटा रुपमा पूजा गर्ने परम्परा अनुरूप आज चन्द्रघण्टा देवीको पूजा हुँदैछ ।मंगलवार तेस्रो दिन पनि नवरात्री व्रत बसेका श्रद्धालु भक्तजन हरु
कलश स्थापना गरेका स्थान हरुमा विधि पूर्वक माताको अनुष्ठान एवम पूजापाठ भैरहेको जानकारी प्राप्त भएको छ।

