Home समाचार ६८ औं प्रहरी दिवस पर्सा र बारामा विभिन्न कार्यक्रम गरी मनाईयो

६८ औं प्रहरी दिवस पर्सा र बारामा विभिन्न कार्यक्रम गरी मनाईयो

 

राजू चौरसिया वीरगञ्ज, असोज ३०

६८ औं प्रहरी दिवसको अवसरमा मंगलवार विभिन्न कार्यक्रम गरी पर्सा र बारामा मनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अमर प्रहरीका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै प्रमुख अतिथी रेग्मीले उत्कृष्ट कार्य गरेका नेपाल प्रहरीका कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नुभयो । कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी रेग्मीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सँग समुदायले सहकार्य गर्नुपर्ने कुरामा समेत जोड दिदै प्रहरी सँग सहकार्य गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई प्रशशापत्र पनि प्रदान गर्नुभयो ।

उता ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले पनि भव्य कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको प्रांगणमा सम्पन्न कार्यक्रममा प्रहरीहरुबाट विभिन्न रचनात्मक प्रस्तुतीका साथै उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान गरि प्रोत्साहन गरिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments