Home समाचार कट्वासिमाइको मेलालाइ भब्य एवम सभ्य बनाइने : नगर प्रमुख यादव

कट्वासिमाइको मेलालाइ भब्य एवम सभ्य बनाइने : नगर प्रमुख यादव

राजु चौरसिया// बारा-मंसिर – १७ –

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले पञ्चबार्षिय कट्वासिमाइ मेलालाइ सभ्य एवम भव्य बनाउने बताउनुभयो । आज आइतबार बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नं ७ तेलगाइ स्थित मेला मुल समिति कार्यालयको उद्घाटन तथा अन्तरकृया कार्यक्रमलाई  सम्बोधन गर्दै  नगरप्रमुख यादवले यस्तो बताउनु भयो ।

अन्तर्कृया कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक, सरकारी तथा  निजि कार्यालयका  प्रतिनिधी लगायत सर्वसाधारण को उपस्थिति रहेको थियो । मध्य तराईका विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक प्रसिद्ध  शक्ति पीठ हो ।

मेलामा पन्द्र लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । मेलामा आउने भक्तजनलाई आफ्नो ठाउँ बाट संरक्षण गरिदिनको लागि नगरप्रमुखले कार्यक्रमका सहभागी सबै सङ्ग आग्रह गर्नु भयो । कटवासीमाई मेला सम्पन्न भएपछि कटवासीमाई मंन्दिरको भब्य निर्माण गर्ने र यस क्षेत्रमा पनि विश्व प्रसिद्ध गढीमाई जस्तै पर्यटन र भक्तजन भित्र्याउने नगरप्रमुख यादवले प्रतिबद्धता गर्नु भयो । कटबासीमाई पञ्च बर्षिय मेला समितिमा बस्ने पदाधिकारीहरुलाई समेत इमनदारी पूर्बक काम गर्नको लागि प्रमुख यादवले प्रतिबद्धता गर्न लगाउनु भयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments