Home अपराध ३ ट्रेक्टर काँचो काठको दाउरा पर्सागढीबाट पक्राउ

३ ट्रेक्टर काँचो काठको दाउरा पर्सागढीबाट पक्राउ

वीरगञ्ज, पौष १२
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ ब्रम्ह बाबा छठी घाटको छेउँबाट ३ ट्रेक्टर अवैध काँचो काठ प्रहरीले आज विहिवार पक्राउ गरेको छ ।

अवैध काँचो काठ तस्करी गर्ने उदेश्यले लुकाई छिपाई राखेको प्राप्त सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीको कमाण्डमा गएको ७ जनाको तथा ईलाका प्रहरी कार्यालय एकटाँगाबाट आएको ४ जनाको सँयुक्त प्रहरी टोली सम्बन्धित ठाउँमा पुगी दुई अलग अलग ठाउँमा लुकाएर राखिएको करिब ३ ट्रेक्टर अबैध काँचो काठकमो चिरपट दाउरा बरामद गरी विन्दवासनी, कोईलाभार, बढनिहार साझेदारीमा बुझाएको छ ।

बरामद दाउरा साझेदारीका अध्यक्ष रिजवानुल हक अँसारी, सब डिभिजन रँगपुर पर्साका रेन्जर कपिलदेव यादवको रोहवरमा साझेदारीको जिम्मा लगाएको स्थानिय प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments