Home समाचार मिलन चौक प्रहरी द्वारा काचो दाउरा सहित २ साइकल पक्राउ

मिलन चौक प्रहरी द्वारा काचो दाउरा सहित २ साइकल पक्राउ

वीरगञ्ज, पौष १६

प्रहरी चौकी मिलन चौकले काचो दाउरा सहित दुई वटा साइकल आज सोमबार पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा न. ३२ रामवन स्थित जङ्गलबाट आज सोमबार बिहान ९:३० बजे काचो काठ चिरेर दाउरा बनाइ ल्याउदै गर्दा प्रहरी चौकी मिलन चौक पर्साबाट प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद साहको कमाण्डमा गइरहेको गस्ती टोलिले उक्त  साइकल सहितको काचो दाउरा पक्राउ गरेको हो ।

प्रहरी गस्ती टोलिलाइ देखेपछि तस्करहरुले साइकलका साथ दाउरा छोडी फरार भएका छन ।

पक्राउ परेको काचो दाउरा सहित दुई वटै साइकल आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय, सबैया टाडी पर्सामा बुझाएको स्थानिय प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments