बारा, ८ माघ / पत्रकार उमेश दुवेले आज सोमबार कुश्ती खेलाडी(पहलवान) हरुलाइ ट्र्याक वितरण गरि सम्मान गरेका छन् । फेटा गाउपालिका वडा नम्बर १ रजवटीया टोलमा एक समारोहका बिच पत्रकार दुवेले स्थानीय हनुमान आखडाका कुस्ती खेलाडीहरुलाई ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका हुन ।
ओ
स्थानीय जनप्रतिनिधि लगायत बोधायक र सान्सद समेतले कुस्ती खेलाडीहरुलाई खासै वास्ता नगरेको अवस्थामा पत्रकार दुबेले गरेको यस्तो सम्मान बाट आफुहरुलाइ हौसला मिलेको हनुमान आखडाका गुरु ब्रम्हदेव यादवले बताएका छन् ।
बिगतका दिनहरुमा सबैभन्दा बढी लोकप्रिय खेलको रूपमा रहेको कुस्ती संरक्षणको अभावमा आजभोलि लोप हुँदै गएकोमा यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यक देखिन्छ ।

