Home खेलकुद प्रथम अल्पाइन कप आज देखि शुरु

प्रथम अल्पाइन कप आज देखि शुरु

वीरगञ्ज, माघ २७

प्रथम अल्पाइन कप टि-ट्वान्टी क्रीकेट प्रतियोगिता आज देखि शुरु भएको छ ।

वीरगञ्ज र कलैयाका गरि १६ वटा +२ विद्यालयहरुको सहभागिता रहने यो टुर्नामेण्ट फागुन १९ गते सम्म चल्ने आयोजकले बताएका छन ।

आज भएको टुर्नामेन्टको औपचारिक उदघाटन सङ्गै प्रतियोगिता अन्तर्गतका २ खेलहरु समेत हुँदै छन ।आजको उदघाटन सङ्गै भएको  पहिलो दिनको पहिलो खेल आयोजक अल्पाइन र मिनिल्याण्ड मावी बिच तथा दोश्रो खेल ज्लोबल र डेसिमल मावी बिच हुने जानकारी प्राप्त भएको छ ।

क्रीकेट खेलको बढ्दो लोकप्रियता सङ्गै पछिल्लो समय वीरगञ्जका खेलाडी हरुलाइ आफ्नो प्रतिभा देखाउने राम्रो अवसरका रूपमा यस्ता प्रतियोगिता हरु लाई लिन सकिने जानकार हरु बताउँछन् ।

वीरगञ्ज लगायत आसपासका ग्रामीण भेगमा समेत क्रीकेट प्रतिको बढ्दो उत्साह र विरगञ्जेली विद्यार्थीहरु भित्रको प्रतिभालाइ उचित अवसर प्रदान गरि विश्व सामु चिनाउन सकिने आट्का साथ पछिल्ला दिनहरुमा वीरगञ्जका कलेज सञ्चालक हरुमा समेत बढ्दै गएको खेल प्रतिको आकर्षणले पनि आफुहरुलाइ यो टुर्नामेन्ट आयोजना गर्न उत्साहित बनएको अल्पाइन +२ स्कुलका सञ्चालक विनोद उपाध्यायले बताउनुभयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments