Home अपराध ८ किलोग्राम गाँजा सहित ३ पर्सेली युवक बारा प्रहरी द्धारा सार्वजनिक

८ किलोग्राम गाँजा सहित ३ पर्सेली युवक बारा प्रहरी द्धारा सार्वजनिक

वीरगञ्ज, माघ २७

जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागु औषध गाँजा सहित पक्राउ परेको ३ जना युवकलाई हिजो शुक्रवार सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं.२ निवसाी २५ वर्षीय अरुण मियाँ, वडा नम्बर ९ बैरिया निवासी ३२ वर्षीय विजय साह कलवार र वडा नम्बर ९ वैरियाकै २७ वर्षीय अरुण मियाँ अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरको टोलीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरमा हेटौडा बाट विरगञ्ज तर्फ आईरहेको भे १ ज १२०४ नम्बरको आईस गाडीलाई चेकजाँच गर्ने क्रममा विहिवार दिउँसो २ः४० बजे उनीहरुलाई झोलामा लुगाएर लगिरहेको ८ किलोग्राम अवैध लागु औषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments