Home समाचार जातिय विवादले उग्र रुप लिदै, पर्सामा अनिश्चितकालीन कर्फ्यु

जातिय विवादले उग्र रुप लिदै, पर्सामा अनिश्चितकालीन कर्फ्यु

वीरगञ्ज, फागुन ७

स्थानीय प्रशासनले आज वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झड्पको विषयलाई लिएर आज दिउँसो वीरगञ्जमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी हरु सङ्ग विवाद भइ झड्प हुनसक्ने अवस्था सृजना भएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले अहिले बेलुकी ५ बजे देखि अनिश्चितकालीन कर्फ्यु आदेश गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै पूर्वमा नगवा तथा बारा जिल्लाको सिमाना, पाश्चिममा तिलावे पूल उत्तरमा परवानिपुर र दक्षिणमा मितेरी पूल सम्म् कुनै प्रकारको सभा समारोह गर्न, भेला हुन वा हिडडूल गर्न नहुने गरि आदेश गरेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments