Home समाचार सशस्त्र प्रहरी बलिरामपुर पोष्टमा आगलागी, लाखौंको क्षति

सशस्त्र प्रहरी बलिरामपुर पोष्टमा आगलागी, लाखौंको क्षति

 

वीरगञ्ज, फागुन १२// बाराको विश्रामपुर गाउँपालिका-४, बलिरामपुर स्थित सशस्त्र प्रहरी कार्यालयमा आज शनिबार भएको आगलागीबाट लाखौंको क्षती भएको छ ।


वीरगञ्ज भन्सार कार्यालय नजिकै रहेको सशस्त्र प्रहरी ब्यारेकमा आज दिउँसो करिब ३ बजे तिर बिधुत सर्ट भइ आगलागी भएको बुझिएको छ ।

आगलागीबाट प्रहरीहरुले लगाउने पोशाक, हात हतियार तथा त्यसमा प्रयोग हुने गोलि लगायतका सामग्रीहरु गरि लाखौंको क्षती भएको छ ।


घट्नास्थलमा अहिले सशस्त्र प्रहरी उपरीक्षक सहित प्रहरी हरुको बाक्लो उपस्थिति देखिएको छ भने आगो लाई स्थानीय बासी, प्रहरी तथा वीरगञ्ज महानगरको दमकलको सहयोग बाट नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाकी रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments