Home समाचार सिलिण्डर बिष्फोटबाट बाराको निजगढमा १ जनाको मृत्यु

सिलिण्डर बिष्फोटबाट बाराको निजगढमा १ जनाको मृत्यु

वीरगञ्ज, फागुन १४

ग्यास सिलिण्डर विस्फोट हुदा बाराको निजगढमा आज सोमबार दिउँसो १ जनाको  मृत्यु  भएको छ भने ३ जना घाइते भएका छन् ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ७ सहिद चोक स्थित रोहित वर्कसपमा काम चलिरहेकै अवस्थामा अचानक सिलिण्डर विस्फोट हुँदा चार जना घाइते भएकामा १ जनाको मृत्यु भएको हो  ।

घाइतेहरुको निजगढ स्थित सामुदायिक अस्पतालमा उपचार तथा घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेकोे स्थानीय प्रहरीले जनाएको छ ।

यता प्रत्यक्षदर्शीहरुले विस्फोट भएको पदार्थ सिलिन्डर नभएर काबाडी बटुल्ने हरुले अनजानमा संकलन गरेर ल्याएको बम हो भनी दाबी गरेका छन् ।

वर्कसपका सञ्चालक भारतिय नागरिक भएको तथा घट्ना लगतै वर्कसप बन्द गरि फरार भएको समेत स्थानीयहरुले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments