Home समाचार जिप्रका पर्सामा सेवाग्राहीलाई पार्किङ्गको समस्या

जिप्रका पर्सामा सेवाग्राहीलाई पार्किङ्गको समस्या

मनोज कुमार // वीरगञ्ज, चैत्र ९

जिल्ला प्रहरी कार्यालय पर्साका सेवाग्राहीलाई पार्किङ्गमा समस्या भएको देखिएको छ ।

कार्यालयको पश्चिम छेउमा रहेको खाली जग्गामा पार्किङ्ग हुदै आएकोमा शुक्रवार देखि प्रहरीले सो ठाउँमा पार्किङ्ग गर्न नदिएको र विकल्पको रूपमा उत्तर तिरको जग्गामा पार्किङ्ग गर्न खोज्दा समेत अवरोध सृजना गरेपछि पार्किङ्गमा कठिनाइ भएको सेवाग्राही हरुले बताएका छन ।

जिल्ला प्रहरी कार्यालयमा काम विशेषले आउने सेवाग्राहीलाई पार्किङ्गको उचित व्यवस्थापन नभए जथाभावी साइकल तथा मोटरसाइकल पार्किङ्ग गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुने र त्यसो गरेमा चोरीका घट्नाहरु बढ्न सक्ने तथा अव्यवस्थित पार्किङ्गले सेवाग्राही तथा सर्वसाधारणलाई समेत कप्ठ्यारो हुने सेवाग्राहीहरुको गुनासो रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments