Home समाचार होलीमा अभद्र व्यवहार नगर्न पर्सा प्रहरीको अनुरोध

होलीमा अभद्र व्यवहार नगर्न पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज, चैत्र ११
फागु पूर्णिमा (होली) पर्व मनाउने क्रममा कसैसँग उत्श्रृङ्खल गतिविधी नगर्न पर्सा प्रहरीले अनुरोध गरेको छ ।

पछिल्ला दिनहरुमा होलीको बहानामा कसैमाथि जबरजस्ती फोहर पदार्थ फाल्ने, लोला हान्ने, हिलो छयाप्ने, अभद्र व्यवहार गर्ने लगायतका विकृतिहरु बढ्दै गरेको देखिएकोले यस्ता गतिविधी गरे कानुनी कारवाही गर्ने समेत जिल्ला प्रहरी कार्यालय पर्सा द्धारा जारी विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

विशेष गरी तराई मधेश तिर यो प्रवृति हाबी हुँदै गएको देखिएको छ । होलि पर्व आपसी भाईचारा तथा मेलमिलापको पर्व भएकोले वर्षौ देखिको तिक्तता हटाई सामञ्जस्यता कायम गर्ने उत्सवको रुपमा यो पर्व मनाउनका लागि समेत जारी विज्ञप्तिबाट अनुरोध गरिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments