Home समाचार आज नेपाली नयाँ वर्ष देशैभरी मनाइदै

आज नेपाली नयाँ वर्ष देशैभरी मनाइदै

वीरगञ्ज, बैशाख १

आज विक्रम सम्वत २०८१ वैशाख १ गते शनिबार अर्थात विक्रम सम्वत २०८१ को पहिलो दिन । आज नेपालभरी नै नयाँ वर्ष हर्सोल्लासका साथ मनाइदै छ ।

आज देशैभरिका यूवायुवती तथा बृद्ध वृद्धाहरु समेतले आ आफ्नो मिल्ने साथिहरु सङ्ग तथा गाउँ, घर, बस्तीका मानिस  एवम आफन्तहरु सङ्ग समेत खुसियाली साटासाट गरि र मीठो मीठो परिकार खाइ नयाँ वर्ष मनाइ रहेका छन् ।

नव वर्षको अवसर पारेर यूवा युवती हरु बनभोज जाने तथा पिक्निक जाने चलन पनि पच्छिलो समय निकै बढ्दै गएको देखिन्छ । त्यस्तै नव वर्षको स्वागत स्वरुप विभिन्न सङ्घ संस्थाले विशेष कार्यक्रमहरु गरेर पनि नव वर्ष मनाउने प्रचलन बढिरहेको देखिएको छ ।

नव वर्षको पूर्व सन्ध्यामा हिजो शुक्रबार मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाले रात्री बजार तथा मेला लगाइ विभिन्न कार्यक्रम गरेर नव वर्ष २०८१ को स्वागत गरेको छ ।

यता नयाँ सालको अवसरमा पिकनिक जानेहरुको बढ्दो भिड सङ्गै सवारी दुर्घटनाका घट्नाहरु समेतमा वृद्धि हुने गरेको पच्छिला वर्षहरूमा देखिएको छ । नव वर्षलाई उमङ्ग र खुसियालिका साथ मनाउने क्र्ममा अत्यधिक मदिरा सेवन तथा मापसे गरि सवारी साधन चलाउने जस्ता कार्य नगर्न ट्राफिक प्रहरी पर्साले अनुरोध समेत छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments