Home अपराध १३० किलोग्राम गाजा सहित ७ जना निकुञ्ज प्रहरिको नियन्त्रणमा

१३० किलोग्राम गाजा सहित ७ जना निकुञ्ज प्रहरिको नियन्त्रणमा

मनोज गुप्ता//बिरगंज,बैशाख ५
१३० किलो लागुऔषध गांजा सहित ७ जनालाई नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ का बम बहादुर चेपाङ, विरमान प्रजा, हरि कुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ७ का टिकाराम प्रजा, मनहरी गाउँपालिका वडा नं. ५ का दिपक थापा मगर, वडा नं. ३ को रामहरी लुईटेल र एक जना नाबालक रहेको प्रहरीले बताएको छ ।

हिजो मंगलबार अन्दाजी साढे दुई बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट उनिहरुलाइ पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकामा लागू औषध गाँजा बोकी गइरहेको भनि सुचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानिबाट गएको संयुक्त प्रहरी टोलिले हरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएका छन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments