Home राजनीति काङ्ग्रेस पर्सा द्वारा जिल्ला समिती बिस्तार, नेता गुप्ता भ्रातृ समन्वय प्रमुखमा मनोनित

काङ्ग्रेस पर्सा द्वारा जिल्ला समिती बिस्तार, नेता गुप्ता भ्रातृ समन्वय प्रमुखमा मनोनित

सन्जय गुप्ता// वीरगञ्ज, जेठ ०२

नेपाली काङ्ग्रेस पर्साले जिल्ला कार्य समितिलाई विस्तार गरेको छ । पार्टीको बिधान बमोजिम बिस्तारित जिल्ला कार्यसमितिमा ७ जना मनोनित र १९ जना आमन्त्रित सदस्य गरि २६ जना लाई मनोनयन गरेको छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिङ्ह क्षेत्रीले उप सभापति अशोक कुमार गुप्तालाई भ्रातृ सङ्गठन समन्वय प्रमुखमा मनोनित गर्नुभएको छ भने जिल्ला कार्यसमिति अन्तर्गत जिल्ला सदस्यमा हरेन्द्र यादव, रामनिवास यादव, शम्भु मिश्र, एकबाल हुसैन, चुमन चौधरी, दिपेन्द्र कुर्मी र दिना गुप्ता रहेका छन त्यस्तै आमन्त्रित सदस्यहरुमा सुरेस मेह्ता, दिपनारायण रौनियार (मन्टु), अनोज चौधरी,  लिला देवि सर्फुन नेसा लगायतका रहेको नेपाली काङ्ग्रेस पर्साले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments