Home समाचार आज आषाढ १५ गते, राष्ट्रव्यापी रुपमा रोपाई दिवँस मनाइँदै

आज आषाढ १५ गते, राष्ट्रव्यापी रुपमा रोपाई दिवँस मनाइँदै

मनोज गुप्ता,  वीरगञ्ज, आषाढ १५
आज आषाढ १५ गते देशैभरी रोपाईँ दिवस मनाईदै छ । देशभरीकै अधिकाँश गाउँपालिका नगरपालिका तथा कृषि विकास कार्यालय र क्षेत्रिय कृषि अनुसन्धान कार्यालयहरुले रोपाई गरी दही चिउरा खाई ख्वाँइ रोपाई दिवस मनाएका छन् । दही चिउरा खाने दिनको रुपमा प्रसिद्ध रहेको आषाढ १५ अर्थात रोपाइँ दिवस आज पर्साका पनि विभिन्न पालिका तथा क्षेत्रिय कृषि अनुुसन्धान केन्द्र नार्क परवानीपुरले पनि रोपाई गरेर दही चिउरा ख्वाई यो दिवस मनाएको छ ।
त्यस्तै बाराकोे विश्रामपुर गाउँपालिकाले पनि आज रोपाईँ दिवसको अवसरमा धान रोपाईँ गरी दही चिउरा ख्वाएर यो दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो(जुवैर भाई) को नेतृत्वमा भएको रोपाई दिवसको कार्यक्रममा पालिकका कर्मचारी, स्थानिय जनप्रतिनिधीहरु तथा सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments