Home समाचार बजेट सकाउँदै जनस्वास्थ्य कार्यालय पर्सा, मिती बिनाको ब्यानरमा कार्यक्रम सम्पन्न

बजेट सकाउँदै जनस्वास्थ्य कार्यालय पर्सा, मिती बिनाको ब्यानरमा कार्यक्रम सम्पन्न

सँजय गुप्ता, वीरगञ्ज, आषाढ १५
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले असारे बजेट सकाएझै कार्यक्रम सँचालन गरेको जस्तो पकृया पुरा गर्दै बजेट सकाउनमा व्यस्त रहेको देखिएको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेटलाई जसरी पनि सकाउनुपर्ने उदेश्यका साथ आर्थिक वर्षको अन्त्यतिर आएर ब्यानरमा मिती नै नराखीकन कार्यक्रम सम्पन्न गरेको देखिएको छ ।

आर्थिक वर्षको विचमा गर्नुपर्ने जुका, मलेरिया, कालाजार, जुका, ईन्सेफ्लाईटिस तथा औषधि छिरकाउ गर्ने टंकी हस्तान्तरण कार्यक्रम आज आर्थिक वर्ष सकिन १५ दिनमात्र बाँकी रहेको अवस्थामा विदाको दिन पारेर हतार हतार पर्साको विन्दवासनी गाउँपालिकामा मिती नराखेको रेडिमेड व्यानरमा सम्पन्न भएको छ । एक वर्षको बिचमा यो कार्यक्रम किन हुनसकेन भनेर नियमक निकायले किन सोध्न सकेत भने प्रश्न यहाँ देखिएको छ ।

रु. १ लाख १४ हजार को औषधि र रु. १२ हजारको ५ वटा ट्याङ्की गरी रु १ लाख २६ हजारको सामग्री वितरण गरिएको कार्यक्रम सञ्चालकको रुपमा आएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका एकमात्र प्रतिनिधी जयमोद ठाकुरले बताए । कार्यक्रममा गाउँपालिकाका ५ वटा वडाध्यक्षहरुमध्ये २ जनाको मात्र सहभागिता रहेको थियो भने ब्यानरमा मिती नभएकोमा सहभागिहरुले कार्यक्रम प्रति आशँका व्यक्त गरेका छन् ।

यस्ता सरकारी निकायहरुको लापारवाही र गैरजिम्मेवारीपूर्ण रवैयाका कारण देश दिनप्रतिदिन भ्रष्टाचारको भूमरीमा फस्दै गईरहेकोले आम नागरिक समयमै सचेत हुनुपर्ने आवश्यक्ता रहेको सर्वसाधारणको बुझाई रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments