Home राजनीति पर्सा जिल्लाले इतिहास रच्दै एउटै सरकारमा ३/३ जना मन्त्री

पर्सा जिल्लाले इतिहास रच्दै एउटै सरकारमा ३/३ जना मन्त्री

वीरगञ्ज, आषाढ ३१ 

नव नियुक्त प्रधानमन्त्री केपि शर्मा ओलिको मन्त्री मन्डलमा पर्सा जिल्लाले ३ ओटा मन्त्री पाएर इतिहास रचेको छ ।

वर्तमान मन्त्रीमन्डलमा पर्साको निर्बाचन क्षेत्र नम्बर २ का सान्सद अजय कुमार चौरसिया नेपाल सरकारको कानून न्याय तथा सन्सदिय मामिला मन्त्री, पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सान्सद प्रदिप यादव खानेपानी मन्त्री र पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सान्सद राजकुमार गुप्ता सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री को जिम्मेवारी पाउनु भएको छ ।

पर्सा जिल्लाले एउटै सरकार (मन्त्रीमन्डल) मा ३ वटा मन्त्री पाएको यो पहिलो सरकार हो । सङ्घिय सरकारमा ३ वटा मन्त्रालय पाएपछि पर्साका सर्वसाधारणहरु उत्साहित भएको र जिल्लाको समग्र विकास निर्माणमा ठूलो फड्को मार्ने अपे!गरेको देखिएको छ ।

जिल्लाको कुल ४ क्षेत्रहरु मध्ये ३ वटा क्षेत्रले मन्त्री पाएकोमा लगभग सम्पूर्ण जिल्लाबासी हर्षित भएका छ्न ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments