Home राष्ट्रिय पर्सा ३ का तिनै सान्सद बने मन्त्री, क्षेत्र विकासले गति लिने आम...

पर्सा ३ का तिनै सान्सद बने मन्त्री, क्षेत्र विकासले गति लिने आम नागरिकको विश्वास


वीरगञ्ज, श्रावण ३

नेपालकै सर्वाधिक भाग्यशाली तथा ऐतिहासिक क्षेत्रहरुको सुचिमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ पनि आफ्नो नाम दर्ज गराउन सफल भएको छ ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सङघिय सान्सद र दुवै प्रदेश सान्सद एकै पटक मन्त्री नियुक्त भएपछी यो क्षेत्रले ऐतिहासिक सफल्ता प्राप्त गरेको हो ।

भर्खरै भएको सरकारको फेरबदल अन्तर्गत सङ्घिय सान्सद राजकुमार गुप्ता नेपाल सरकारको सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री तथा प्रदेश सान्सद जनार्दन सिङ्ह क्षेत्री मधेस प्रदेस सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र अर्का प्रदेश सान्सद प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त हुनुभएको छ ।

नवगठित दुबै तहको सरकारमा पर्सा क्षेत्र नम्बर ३ का तिनवटै जन प्रतिनिधिहरु मन्त्री भएपछि क्षेत्र विकासले गति लिनेमा सर्वसाधारणहरुको अपेक्षा बढेको छ । तिनवटै मन्त्रीहरुले विकासको लागि थोरै प्रयास मात्रै गरे पनि धेरै उपलब्धी हासिल गर्नसकिने र विकासको नमूनाको रुपमा समेत प्रस्तुत गर्न सकिने आम नागरिकहरुको धारणा रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments