Home समाचार प्रहरी चौकी मुसहर्वा द्वारा २०० लिटर अवैध मदिरा नष्ट

प्रहरी चौकी मुसहर्वा द्वारा २०० लिटर अवैध मदिरा नष्ट

मनोज गुप्ता/वीरगञ्ज, श्रावण १९

प्रहरी चौकी मुसहर्वा बाराले आज करिब २०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा अवैध मदिरा बिक्रि वितरण गर्ने १०/१५ वटा जति मदिरा भठ्ठिमा छापामारी आज बेलुकी ६ बजे सो परिमाणको मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको हो ।

प्रहरीले चौकी मुसहर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको कमान्डमा गएको प्रहरी टोलि बरामद गरेको सो मदिरा स्थानीय वडाध्यक्ष किशोरी साह तुरहा, स्थानीय बासी तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरेको प्रहरी चौकी मुसहर्वाले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments