Home राष्ट्रिय बाढिका कारण देशैभरि ठूलो जनधनको क्षति, तराईमा सास्ती बढ्दै

बाढिका कारण देशैभरि ठूलो जनधनको क्षति, तराईमा सास्ती बढ्दै

  • मनोज गुप्ता// वीरगञ्ज, आश्विन १२

पछिल्लो २ दिन देखिको अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षती भएको छ ।

अविरल वर्षाका कारण देशैभरिका सानाठूला सबै नदि, खोला तथा तलाउहरुमा पानीको अत्यधिक बहाव हुनुका साथै पानीको सतह बढेर अधिकान्स नदिहरुमा बाढी आएको छ ।

नदिहरुम बढेको पानीको बहाव अनियन्त्रित भै बस्तिमा पसेपछि राजधानी काठमाडौ लगायत देशैभरीको जनजिवन नराम्ररी प्रभावित भै ठूलो जनधनको क्षती भएको छ ।

अविरल वर्षाका कारण पहाडी भेगमा गएको पहिरोले पनि  अत्यधिक जनधनको क्षती गरेको छ । पानीको बहाव बढेपछी तराईमा बाढिको ठूलो समस्या देखिएको छ भने कोशी ब्यारेजमा समेत पानीको बहाव खेप्न नसक्ने अवस्थाको सृजना हुनसक्ने खतराको अनुमान गरिदै छ ।

यता तराईका सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाको जनजिवन समेत बाढिका कारण प्रभावित बनेको छ ।

पर्साको वीरगञ्ज महानगरका अधिकान्स बस्ती डूबानमा परेका छन् । पर्साका वीरगञ्ज स्थित सिर्सिया र तिलावे नदि तथा ग्रामीण क्षेत्रमा रहेका ढोङ्गही, नौरङ्गिया, गङ्गोल, ओरिया, सिकटा लगायतका नदिहरुमा आएको बाढिले आसपासका बस्तिहरु डूबानमा पार्नुका साथै कृषि बालिमा समेत ठूलो क्षती पुर्याएका छ्न ।

साथै पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई सदरमुकाम सङ्ग जोड्ने लाइफ लाइनको रुपमा रहेको हुलाकी सडक तथा गण्डक नहरमा रहेको तिलावे पुल क्षतीग्रस्त हुँदा सर्वसाधारण चिन्तित भएका छन ।

गण्डक नहरमा रहेको तिलावे पूल करिब २ महिना देखि क्षतिग्रस्त भै प्रयोगमा रोक लगाइएको तथा सन्चालनमा रहेको एकमात्र हुलाकी राजमार्ग अन्तर्गतको विन्दवासनी अथित तिलावे पुल पनि अत्यधिक वर्षाका कारण पूर्ब तिरबाट सडक सङ्ग पूललाइ जोड्ने कनेक्टरमा क्षती हुँदा सर्वसाधारण चिन्तिति त

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments