वीरगञ्ज, पौष//
डुङ्गा दुर्घटना हुँदा भारतमा १३ जनाको ज्यान गएको छ ।
मुम्बई स्थित गेट्वे अफ इन्डिया बाट जादै गरेको डुङ्गालाइ इन्डियन नौसेनाको बोटले ठक्कर दिदा भएको दुर्घटनामा नौसेनाका तीन जवानसहित १३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

