वीरगञ्ज, पौष ८//
नक्कली बुवा बनेर बिहे गराएको आरोपमा कञ्चनपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर ३ निवासी वीरबहादुर ऐरले अमेरिकी भिसाको प्रलोभन देखाइ नक्कली विवाह गरेको घट्नामा सन्लग्न रहेको आरोपमा पक्राउ परेका हुन ।
ऐरलाइ शनिबार नै पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

