Home समाचार बुधबारको सवारी दुर्घटनामा युवकको मृत्यु हुँदा आज स्थानीय द्वारा ड्राइपोर्ट चौकमा विरोध...

बुधबारको सवारी दुर्घटनामा युवकको मृत्यु हुँदा आज स्थानीय द्वारा ड्राइपोर्ट चौकमा विरोध प्रदर्शन

सन्जय गुप्ता// वीरगञ्ज, पौष ११//

वीरगञ्ज -१६ ड्राइपोर्ट बहुवरी चौकमा हिजो बुधवार बेलुकी भएको सवारी दुर्घटनामा १ जना युवकको मृत्यु भएकोमा आक्रोशित स्थानीय हरुले आज विरोध प्रदर्शन गरेका छन ।

हिजो बुधबार बेलुकी तिब्र गतिमा आइरहेको  भारतीय नम्बर प्लेटको ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहिका राज मिश्रको मृत्यु  भएको छ ।

मोटरसाइकलमा सवार दुई जनामध्ये मृतक मिश्र पच्छाडी बसेका थिए भने मोटर साइकल चालक सन्दिप पान्डे दुर्घटनामा समान्य घाइते भएका छ्न ।

दुर्घटना पशपश्चात आक्रोशित स्थानीय सर्वसाधारण हरु हिजो बेलुका देखि नै विभिन्न सञ्चार माध्यमहरुमा स्थानीय प्रहरी र सरकारको विरोध गरेका थिए भने आज घट्नास्थलमा विरोध प्रदर्शन गर्दै ट्रक चालकलाई तत्काल खोजी गरि कानुनी कारवाहिका गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले स्थानीय प्रहरीको लापारवाही तथा बाटोमा बतिको उचित व्यवस्था नभएकोले महिनैपिच्छे दुर्घटनाहरु भैरहेको गुनासो गर्दै यथाशीघ्र बति व्यवस्थापन गर्न तथा स्थानीय प्रहरीलाई जिम्मेवार बनाउन समेत माग गरेका छ्न ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments