पर्साको जगर्नाथपुरका ४५ जना बाल बालिका लाई स्वेटर र टोपी वितरण गरिएको छ ।
जगर्नाथपुर गाउँपालिका -४, विर्ताको दलित बस्तिमा आज विहिवार एक कार्यक्रमको आयोजना गरि जनसेवा सामाजिक संस्थाले ४५ थान स्वेट्र टोपी वितरण गरेको हो ।
जाडोको मौसममा दलित बस्तिका बच्चाहरूलाई राहत होस भनी उदेश्यले राज होजियरी वीरगञ्जको सहयोगमा सो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।

