Home समाचार माघे संक्रान्ति आज देशैभरी मनाइयो

माघे संक्रान्ति आज देशैभरी मनाइयो

वीरगञ्ज, माघ१//

माघे संक्रान्ति पर्व आज देशैभरि धुमधामका साथ मनाइएको छ। मकर संक्रान्तिको दिन थारु समुदायहरूको नौ वर्ष सुरु हुने भएकोले थारु समुदायका व्यक्तिहरूले मागे संक्रान्ति अर्थात् माघी पर्व आज देशैभरि अत्यन्तै धुमधामका साथ मनाएका छन् ।

माघे संक्रान्ति पर्व अर्थात् माघी आज बीरगंजमा पनि धुमधामका साथ मनाइएको छ। थारु कल्याणकारी सभाको आयोजनामा आज बीरगञ्जमा बिहानै नगर परिक्रमा गरेका थारु समुदायका व्यक्तिहरूले वीरगञ्ज स्थित स्विमिङ्ग पूल परिसरमा विभिन्न कार्यक्रम गरि माघि पर्व मनाएका छन् ।

माघी महोत्सव मनाउने क्रममा आज बीरगञ्जको स्विमिङ पूल परिसरमा थारु सम्प्रदायका व्यक्तिहरुले थारु संस्कृति झल्किने विभिन्न प्रकारका वस्तुहरूको प्रदर्शन गर्नुका साथै खानाका पनि विभिन्न परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण गरेका छन् ।

खानाका परिकारहरूमा घोघी, गङ्गटो, परेवा, तितिर लगायतका वस्तुहरूको मासु प्रदर्शन गर्नुका साथै बिक्री वितरण समेत गरिएको थियो ।

कार्यक्रममा थारु संस्कृति झल्किने नाच, गान तथा झाकी प्रदर्शन गरिएको छ । माघी मूल समारोह समितीका संयोजक प्रवीण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु अगुवा हरु महेन्द्र चौधरी, अधिबक्ता विशाल चैधरी लगायतकाहरुको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments