Home राजनीति शिक्षकहरुको पेन्सन सम्बन्धि नयाँ व्यवस्था ८१ देखि लागू हुने शिक्षामन्त्रीको स्पष्टोक्ति

शिक्षकहरुको पेन्सन सम्बन्धि नयाँ व्यवस्था ८१ देखि लागू हुने शिक्षामन्त्रीको स्पष्टोक्ति

वीरगञ्ज, माघ ७//

शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुको निवृतिभरण सम्बन्धि निवृतिभरण कोष ऐन २०७५ अनुसारको व्यवस्था २०८१ साल पौष २९ गते देखि मात्र लागू गर्ने स्पष्टोक्ती दिनुभएको छ ।

आज बसेको मन्त्री परिषदको बैठकमा समेत यो कुरालाई आफूले प्रस्तुत गरेको बताउदै मन्त्री भट्टराईले ऐन मा शिक्षक शब्द थपिए पश्चात् शिक्षकहरु अन्यौलतामा परेकोले उक्त अन्यौलता हटाएर आफूले प्रष्ट पारेको बताइन ।

मन्त्री भाट्टराईले सरकारले अध्यादेश मार्फत थप गरेको उक्त दफा ऐन बनेपछी मात्र लागू हुने सिद्धान्त अनुरुप नै कार्यान्वयन हुने समेत प्रष्ट पार्दै समाजिक सञ्जालमा समेत सार्वजनिक गरेको देखिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments