Home शिक्षा वसन्तपञ्चमी आज धुमधामका साथ मनाइदै

वसन्तपञ्चमी आज धुमधामका साथ मनाइदै

वीरगञ्ज, माघ २१//

आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी । आज वसन्त पञ्चमीको अवसरमा देशैभरि विद्याकि देवि सरस्वतीको विशेष पूजा तथा अनुष्ठान हुँदैछ ।

वसन्त पञ्चमीको अवसरमा आज देशैभरिका विद्यालय, कालेज, सन्स्कृत वेदाश्रम, ट्यूसन सेन्टर तथा औपचारिक एवम अनौपचारिक रुपमा ज्ञान आर्जनका कार्य हुने हरेक ठाउँमा माता सरस्वतीको प्रतिमा स्थापना गरेर वा फोटो राखी श्रद्धा भक्ती पूर्वक पूजा गरिएको छ ।

श्रीपञ्चमीको अवसरमा आज सोमबार पर्सा, बारा, रौतहट लगायत वीरगञ्ज र आसपासका क्षेत्रमा अवस्थित अधिकान्स विद्यालयमा सरस्वतीको प्रतिमा स्थापना गरि बिधिवत पूजा गरिएको छ ।

आजको दिन देखि बच्चाहरूलाई अक्षराङ्कन अर्थात् पठन पाठन सुरु गर्न लगाएमा भविस्यमा राम्रो गर्ने जनविश्वास रहेको परम्परा अनुसार आज अधिकान्स विद्यालयहरुमा नि:शुल्क भर्ना लिने प्रचलन पनि बढेको देखिएको छ ।

सरस्वती पूजाका दिन कलाकारहरुले पनि आफ्ना बाध्ययन्त्रको पूजा गर्ने प्रचलन रहेको छ । सुरकी देविको रूपमा समेत सरस्वती देवीलाई पूजा आजा आजको दिन कलाकार तथा गायक, चित्रकार लगायतकाले गरेका छ्न ।

RELATED ARTICLES

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु तथा निषेधाज्ञा

संजय गुप्ता // वीरगञ्ज, भाद्र २६// जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जेनजी समूहको आन्दोलनका कारण उत्पन्न भयावह अवस्थालाई नियन्त्रणमा लिन...

९० लाख बराबरको मालसामान सहित २ ट्रक बारा प्रहरीको नियन्त्रणमा

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २३// बारा प्रहरीले आज सोमबार ९० लाख मूल्य बराबरको विभिन्न समान सहिन २ वटा ट्रक पक्राउ गरेको छ । विशेष सूचनाको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments