Home राजनीति वीरगञ्ज मेनरोड २५/२५ मिटर नतोडिने: मन्त्री गुप्ता

वीरगञ्ज मेनरोड २५/२५ मिटर नतोडिने: मन्त्री गुप्ता

मनोज गुप्ता //बीरगञ्ज, बैशाख २३//

वीरगञ्ज मेनरोड सडकलाई जनभावना अनुरुप विस्तार गरिने आश्वासन सङ्घिय मामिला तथा समन्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दिएका छ्न ।

गण्डक देखि घण्टाघर–मितेरी पुल सडक विस्तारको विषयलाई लिएर उत्पन्न भएको विवादमा मन्त्री गुप्ताले घना आवादी क्षेत्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेकाछन। उनले वीरगञ्ज मेनरोडको चौडाइ २५/२५ मिटर नभई जनताको इच्छा र भावना अनुसार विस्तार गरिने कुरा प्रष्ट गरेका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडाको प्रस्ताव अनुसार साढे ६ किलोमिटर लम्बाइको सो सडक विस्तार गर्दा हजारौँ घर भत्किने र धेरै नागरिक विस्थापित हुने खतरा देखिएको थियो।  भने स्थानीय घरधनि र व्यापारीहरु सडकपीडित संघर्ष समिति’ गठन गरी आन्दोलन समेत गरेका थिए ।

संघर्ष समितिका संयोजक कुन्दन रौनियार, वीरगञ्जका पूर्वमेयर विजय सरावगी र नेकपा एमाले नेता प्रल्हाद गिरीसहितको टोलीको रोहवरमा मन्त्री गुप्ताले हिजो सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेटवार्ता समेत गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments