Home राष्ट्रिय चालू आर्थिक वर्षको १० महिनामा सरकारी वित्तमा करिब २ खर्ब घाटा

चालू आर्थिक वर्षको १० महिनामा सरकारी वित्तमा करिब २ खर्ब घाटा

मनोज गुप्ता //वीरगञ्ज,  बैशाख ३१//

चालू आर्थिक वर्षको बैशाख ३० गते सम्म सरकारी वित्त करिब २ खर्ब घाटामा रहेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

देशको अर्थतन्त्रको शिथिलताको प्रभाव सरकारी वित्तमा देखिएको छ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी वित्तमा यस्तो प्रभाव परेको हो ।

आर्थिक गतिविधि सुस्त हुँदा सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको जनाईएको छ । त्यस्तै वैदेशिक सहायता तथा अनुदान घटेका कारणले समेत सरकारी आम्दानीको स्रोत घटेको छ ।

सरकारले प्राप्त गर्ने राजश्वका स्रोतहरु घटेको तथा कर्मचारीहरुको तलब, भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायतका अनिवार्य दायित्वहरु दिनप्रतिदिन बढ्दै गएकोले पनि सरकारी वित्तमा घाटा बढ्दै गएको हो ।

हुन त सरकार सम्बद्ध दलहरुले देशको आर्थिक अवस्थामा यथोचित सुधार हुने दाबी बेला बेलामा नगरेका होइनन् तर हालसम्म व्यवहारमा त्यस्तो सुधार देखिएको छैन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments