Home प्रदेश मधेश एक वर्ष नबित्दै मधेस सरकारमा फेरबदल, २ मन्त्री बर्खास्त

एक वर्ष नबित्दै मधेस सरकारमा फेरबदल, २ मन्त्री बर्खास्त

जनमत पार्टिका नेता सतिश सिंहको नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकार गठन भएको १ वर्ष नबित्दै पुनः मन्त्रालयगत जिम्मेवारिमा फेरबदल गरेको छ ।

एक वर्ष पूरा गर्न १७ सिन अगावै हिजो जेठ ८ गते मुख्यमन्त्री सिंहले २ जना मान्त्रीलाई बर्खास्त गर्दै जिम्मेवारी हेरफेर गरेका हुन ।

सरकारमा भएको फेरबदल सङ्गै जनमत पार्टीकै उद्योग, वाणिाज्य तथा पर्यटन मन्त्री सकिल अलि र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई बर्खास्त गरिएको छ । भने बर्खास्त मन्त्रालयहरु पुनर्गठन गर्दै वसन्त कुश्वाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र संजय कुमार यादवलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सिंहले बिहीबार गरेको पुनर्गठनमा बर्खास्त भएका दुई मन्त्रीहरुको मन्त्रालयको जिम्मा दिइएको बाहेकका मन्त्रालयहरुमा उहीँ मन्त्रीहरुलाई यथावत राखिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments