मनोज गुप्ता// वीरगञ्ज, जेठ ११//
रुसले गरेको पच्चिल्लो हमलाबाट कम्तिमा१३ जनाको मृत्यु भएको छ भने ५६ जना घाईते भएक छन् ।
रुसले १४ वटा ब्यालेस्टिक मिसाईल तथा २५० वटा ड्रोन प्रहार गर्दा युक्रेनको राजधानी शहर किभमा आगलागि भएको छ ।

युक्रेनले रुसको २४५ ड्रोन र ६ मिसाईल खसालेको छ । युक्रेनि राष्ट्रपति भ्लादिमिर जेलेन्स्किले यस हमलाबाट रुसले नै युद्ध लम्ब्याएको कुरा दुनियाँसामू प्रष्ट भएको बताएका छन् ।

