राष्ट्रपति पौडेलले संसद विघटन नगरीकन कार्की लाई प्रधानमन्त्री बनाउने संबैधानिक बाटो खोज्न आज पुनः संविधानविद हरु सङ्ग छ्लफल गर्ने जनाइएको छ ।
राष्ट्रपति पौडेलले हिजो काङ्ग्रेस नेताहरू तथा माओवादी अध्यक्ष प्रचण्ड सङ्ग पनि समन्वय गरेका थिए । काङ्ग्रेस नेता तथा प्रचण्ड पनि कार्कीलाई प्रधानमन्त्री बनाउन साकारात्मक देखिएको बताईएको छ ।
आजको छलफल संसद विघटन गर्ने या नगर्नेमा केन्दृत रहने छ । छलफल अहिले बिहान ९ बजे देखि सुरु हुँदैछ ।


