Home राजनीति शितल निवासमा जुट्यो सहमती, संसद विघटन सङ्गै कार्की आजै बेलुकी सरकार प्रमुखको...

शितल निवासमा जुट्यो सहमती, संसद विघटन सङ्गै कार्की आजै बेलुकी सरकार प्रमुखको रूपमा सपथ ग्रहण गर्ने

संजय गुप्ता // वीरगञ्ज, भाद्र २७//
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आज शुक्रबार बेलुकी नै प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
आज शुक्रबार दिनभरी चलेको छलफल पश्चात राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो अडानबाट पछि हटेका छ्न । कार्की लाई सरकार प्रमुख बनाईसकेपछि संसद विघटन गर्ने र लगतै कार्की लाई शपथ ग्रहण गराउने सहमति भएको छ ।
जेनजी यूवा समूहले राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी दिएपछि आफ्नो अडान बाट पछि हट्दै संसद विघटन गर्न लागेको राष्ट्रपति पौडेलले प्रमुख दलका शिर्ष नेताहरुलाई जानकारी दिएका छ्न ।
सहमति बमोजिम अहिले शितल निवासमा प्रतिनिधि सभा विघटन मस्यौदा, प्रधानमन्त्री नियुक्ति मस्यौदा लगायतका पत्रहरु तयारी कार्य भैरहेको जानकारी प्राप्त भएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments