Home समाचार बिरगंजमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी सम्पन्न

बिरगंजमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी सम्पन्न

 

बिरगंज ४ असार / गहवामाई रथ यात्राको तयारी सम्पन्न भएको छ । छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा आगामी अषाढ ५ गते बिरगंजमा पहिलाे पटक रथ यात्रा निकालिने भएकाे हाे ।

गहवामाई रथ यात्रा अषााढ ५ गतेका दिन बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई दुई नम्बर राेड हुँदै रामटाेल, रेशमकाेठी , विर्ता मन्दिर बाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिले जनाएको छ ।
रथ यात्राले नगरपरिक्रमापछि अषाढ ५ गते नै साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत भजनकृतन पनि आयाेजना हुने उनले बताए ।रथ यात्राकाे भाेलिपल्ट अषाढ ६ गते बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

रथ यात्राका लागि रथ बनाउने काम सम्पन्न भएको सर्राफले जानकारी दिए । उनका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब १५ लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरु रथ निर्माणमा दिनरात खटिरहेकाे पनि उनले बताए ।

रथ निर्माण लगायत रथ यात्राकाे सबै तयारीकाे काम अषाढ ३ गते नै सक्नेगरि समिति लागिपरेकाे सर्राफले बताए ।

रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् । रथ यात्रा आयाेजक समितिले कहिंबाट पनि संस्थागत रुपमा चन्दा वा आर्थिक सहयाेग नलिएको उनले बताए ।

सर्राफले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ । मधेसखबर

वीरगन्ज । वीरगन्जमा पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र गतिमा भईरहेकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा आगामी अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकालिने भएकाे हाे ।

गहवामाई रथ यात्रा अषााढ ५ गतेका दिन बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई दुई नम्बर राेड हुँदै रामटाेल, रेशमकाेठी , विर्तामन्दिरबाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।

रथ यात्राले नगरपरिक्रमापछि अषाढ ५ गते नै साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत  भजनकृतनपनि आयाेजना हुने उनले बताए ।रथ यात्राकाे  भाेलिपल्ट अषाढ ६ गते बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।
रथ यात्राका लागि अहिले आकर्षक रथ बनाउने काम तिब्र गतिमा चलिरहेकाे सर्राफले जानकारी दिए । उनका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब १५ लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दा बढी कारिगरहरु दिनरात खटी रथ निर्माण गरेको समाचार स्रोतले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments