Home समाचार महागढिमाई नगरपालिकाको ७ औ नगर सभा सम्पन्न

महागढिमाई नगरपालिकाको ७ औ नगर सभा सम्पन्न

बारा, ०८ असाढ /
बारा जिल्लाको महागढिमाई नगरपालिकाको सातौ नगर सभाको उदघाटन भएको छ। महागढिमाई नगरपालिकाको प्राङ्गण बरियारपुरमा एक कार्यक्रमका बिच नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पानसमा बति बालेर उदघाटन गरेका छन । नगर प्रमुख यादवले आव २०८०/०८१ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आउदो आव का लागी रु ६६ करोड ७४ लाख १९ हजार को बजेट सार्वजनिक गरेका छन ।

नगर प्रमुख यादवले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार,प्रदेश सरकार,जनप्रतिनिधि,बिकास साझेदारहरु,निजि छेत्र अन्तरास्ट्रिय दातृ निकाय कर्मचारी,मतदाता,र सम्पुर्ण बुद्दिजिवी एवम प्रबुद्द बर्गमा धन्यवाद दिदै अझ सहयोगको अपिल गरेका छन ।यादवले कृषि तर्फको कार्यक्रम तथा शीत भणडारण निर्माण समेतको लागि २ करोड १० लाख बिनियोजन गरेको बताएका छन । पशु स्वास्थ कार्यक्रम सन्चालन गर्न २० लाख बिनियोजन गरेको यादव ले बताए ।

भवन नक्सा पास लाई बिशेष रुपमा अगाडी बढाउने बताए । लछित कार्यक्रम तर्फ ३५ लाख बिनियोजन गरिएको बताए । युवा तथा खेलकुद बिकासका लागि १० लाख छुट्याईएको छ । नगर प्रमुख यादवले बिपद ब्यवस्थापनको कार्यक्रम गर्न ३५ लाख छुट्याएको बताएका छन । लैङ्िगक समानता तथा समाजिक समावेशिकरण कार्यक्रमका लागि २५ लाख छुट्याईएको छ ।

खानेपानि तथा सरसफाइ कार्यक्रम का लागि २५ लाख, किसानको खेती योग्य जग्गामा सिचाईको ब्यवस्था मिलाउन १ करोड बिनियोजन गरेको यादवले बताका छन ।  मेला जात्राको ब्यवस्थापनको लागि ३५ लाख बिनियोजन गरेको बताए । स्वास्थ तर्फ १ करोड २५ लाख,शिक्षा मा २ करोड ६० लाख बिनियोजन गरेका छन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments