Home राष्ट्रिय १० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

१० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

facebook sharing button
messenger sharing button
whatsapp sharing buttontwitter sharing button
sharethis sharing button

काठमाडौं । चालू आर्थिक वर्षको १० महिने अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड खुद नाफा कमाएको राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ। गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा कमाएका बैंकले वैशाखमा ८ अर्ब ४५ करोड नाफा थपेका हुन्।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २ प्रतिशत घटेको छ। गत वर्षको वैशाखसम्म वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेका थिए।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंकले अगाडि छ। बैंकले यस अवधिमा ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। दोस्रोमा ग्लोबल आईएमई बैंक ५ अर्ब ३४ करोड र तेस्रोमा एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड खुदा नाफा आर्जन गरेको छ।

तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेघाले करिब ३ अर्ब ९० करोड, एनमबीले करिब २ अर्ब ९८ करोड, प्राइम कर्मियसलले करिब २ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्डले करिब २ अर्ब ७९ करोड, हिमालयनले २ अर्ब ६४ करोड, प्रभुले २ अर्ब ३१ करोड, नेपाल एसबिआईले २ अर्ब खुद नाफा कमाएका छन्।

यस्तै, कुमारी बैंकले १ अर्ब ८१ करोड, माछापुच्छ्ररेले १ अर्ब ५६ करोड, लक्ष्मीले १ अर्ब ४६ करोड, सिटिजन्सले १ अर्ब ४३ करोड र सन्राइज बैंकले १ अर्ब ३७ करोड मुनाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम कृषि विकास बैंकले १ अर्ब २२ करोड मात्रै कमाएको छ।नेपाल समय

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments