Home शिक्षा सनलाईट मा.बिले यहि शैक्षिक सत्र देखि +२ व्यावस्थापन संकाय संचालन गर्ने

सनलाईट मा.बिले यहि शैक्षिक सत्र देखि +२ व्यावस्थापन संकाय संचालन गर्ने

वीरगंज १६ असार /
वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालित सनलाईट माध्यामिक विद्यालयले यहि शैक्षिक सत्रदेखि +२ मा व्यावस्थापन संकायको पठनपाठन सुरु गर्ने जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिाले आज विद्यालय परिसरमै पत्रकार सम्मेलन गरेर यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यावस्थापन संकायको अध्यापन सुरु गर्न लागेको बताएको छ ।
बिगत लामो समय देखि कक्षा १० सम्मको मात्रै पठनपाठन हुदै आएको सनलाइट माविमा अब यहि शैक्षिक सत्रदेखि सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको पठनपाठन सुरु गर्न लागिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले जानकारी दिए । विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा सुरु गर्न लागेको बताए ।
उनले कक्षा ११ मा सरकारले लिएको “पढ्दै जाऊ, कमाईदै जाऔं”को नीति अनुसारको रोजगारमुखी शिक्षा प्रदान गरिने चौरसियाले बताए । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर त्यही अनुसारको शिक्षा प्रदान गरिने विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले बताए ।
त्यस्तै एसईईमा जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको प्रदान गरिने प्रअ चौरसियाले बताए ।
विद्यालयका शिवम साहले सहजिकरण गरेको पत्रकार सम्मेलनमा विद्यालयल सञ्चालक समितिका निर्देशकहरु बिजय चौरसिया, उमेश साह, दिनेश साह, धनञ्जय चौरसिया लगायत शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments