Home समाचार नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिरगंज ०६ श्रावण/नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका वीरगंज ईकाईले विर्तामा रहेको त्रि.जुद्ध विद्यायलमा “अभिमुखिकरण, संचार तथा अन्तरक्रिया” कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघका नयाँ सदस्यहरुलाई लक्षित गरि “अभिमुखिकरण, संचार तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति एवं वीरगंज ईकाईका अध्यक्ष राम गोसाईले जानकारी दिनुभयो । अध्यक्ष गोसाईले यस कार्यक्रम मार्फत हाम्रो पेशा र संस्थाको बारेमा थोरै भएनि प्रकाश पार्न सफल भयौ र मलाई आश छ की नयाँ सदस्यहरुले आज जे सिक्नु भयो, त्यो व्यवहारमा लागू गर्नु हुन्छ भने ।
कार्यक्रममा कार्यप्रतिको जिम्मेवारी, अनुशासन, ट्राफिक नियम र एच.आई.भि एड्सको बारे अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रमा प्रमुख अतिथी नेपाल औषधी संघ वीरगंजका अध्यक्ष डा. मनोज कुमार गुप्ता, विशिष्ट अतिथी नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, संघका केन्द्रिय सचिव नरेन्द्र कुशवाहा, जिल्ला ट्राफिक कार्यालय पर्सा, वीरगंजका ट्राफिक प्रहरी निरिक्षक मणी राम थापा, प्रशिक्षकहरु रमेश गिरी, आशिष गुरागाइन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मौसम राज भटराईले गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments