Home खेलकुद प्रसौनी गा.पा.मा महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न

प्रसौनी गा.पा.मा महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न

बारा ५ भाद्र ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा प्रतेक बर्ष झै यस वर्ष पनि श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न भएको छ ।
मेला अध्यक्ष छोटेलाल साह कानुको अध्यक्षतामा भएको सो मेलाको उदघाटन प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालले गरेका थिए । मेलाको उदघाटन गर्दै अध्यक्ष जैसवालले मेलालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन सम्पूर्ण पालिकावासीहरुमा आग्रह गरेका थिए ।
सो मेला उदघाटन शत्रको विशिष्ट अतिथि पालिका उपाध्यक्ष किरण साह, क्षेत्रिय सभापति सुनिल गुप्ता कलवार, वडा अध्यक्षहरु याकुब अन्सारी, हृदय नारायण साह, विश्वनाथ साह, राजहण साह, सदस्यहरु राजेश गुप्ता, सर्युग दास, सन्तोष गुप्ता, पुजा यादव, पन्नालाल यादव, लक्ष्मि ठाकुर, सञ्चारकर्मी आसमहम्मद मिया लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
जयप्रकाश गुप्ताले सहजीकरण गर्नु भएको उदघाटन कार्यक्रम पछि कुस्ती सुरु भएको थियो । कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले आ–आफ्ना कला कौशलता प्रस्तुत गरेका थिए । मेलामा विभिन्न किसिमका झुलाले झनै मनोरञ्जनात्मक बनाएको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments