Home समाचार अहमदिया संघलाई गृहमन्त्री द्वारा सम्मानित

अहमदिया संघलाई गृहमन्त्री द्वारा सम्मानित

 

वीरगञ्ज ११ भदौ /
हिजो बिहान १० बजे जिल्ला प्रशासन कार्यलय‌को नवनिर्मित भवनको समुदघाटन कार्यक्रम सम्पन्न भयो । जिल्ला प्रशासन कार्यालयको प्रमुख हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

सो कार्यक्रममा गृहमन्त्रीले अहमदिया संघ नेपाललाई समाज सेवा गरेकोमा सम्मानित गर्दै प्रशंसा पत्र दिनु भयो । विगत बीसौं वर्ष देखि सो संस्था समाज कल्याणको निमित विभिन्न कार्यहरू मुलुकको विभिन्न क्षेत्रहरूमा गर्दै आएको छ । त्यस्तै यो नवनिर्मित भवनमा फर्निचरको ब्यवस्था मिलाउनमा योगदान दिएको छ ।

सबैलाई प्रेम गर कसैलाई घृणा नगर नाराको साथ सो संस्थाले मुलुकमा भुकम्प आएको बेलामा बेलायतबाट स्वास्थ्यकर्मीको टीम ल्यायर नि:शुल्क सेवा प्रदान गरेको थियो, कोभिडको बेला थुप्रै राहत वितरण गरेको थियोे । कोसी ब्यारेज घटनाको बेलामा पनि मुलुकलाई अधिक अनुदान दिएको थियो। पर्सा जिल्लामा नि:शुल्क विद्यालय संचालन गर्दै आइरहेको छ ।साथै निशुल्क होमियो डिस्पेन्सरी पकी संचालन भई रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments