Home समाचार नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जना सहभागी

नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जना सहभागी

बीरगंज १६भाद्र
नेपालका लागी नेपाली पार्टी पर्सा जिल्ला समिति द्वारा आज बीरगंज घन्टाघर चौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए। पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अगुवाईमा भएको कार्यक्रममा रक्तदान गर्नेहरुमा संतोषानन्द महाराज, राकेश साह, अग्नी प्रसाद भुसाल, राजाबाबू चौरसिया, प्रणय सिन्हा, अनिल कुर्मी, आनन्द सिंह, पारस दुबेदी, रोहित पटेल, संदीप पटेल, धीरेन्द्र यादव, सुबास पटेल, रामाबाबू अधिकारी, महमद रियाज, सागिर अंसारी, संतोष कुशवाहा, विकास पटेल, अरविंद चौधरी, उमेश साह, विनय साह, संजीव कांत झा, कृष्ण कांत झा, अंकित शाक्य, रबी मिश्रा, पुस्कर तिवारी, रितेश गुप्ता, दीपु गिरी, चन्द्रकांत पासवान, जितेन्द्र चौधरी सहित ७० जनाले रक्त एलदान गरेका थिए।
घन्टाघरमा भएको कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराज, सचिव तुलसी पौडेल, प्रवक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह-सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, प्रबक्ता डा.विकास पटेल, मधेस प्रदेश सदस्य विभा साह, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, जिल्ला कार्य समिति सदस्यहरु संतोष कुशवाहा, जयलाल कुर्मी, ओमप्रकाश पटेल, बीरगंज नगर उपाध्यक्ष धीरज साह सहित विभिन्न संघ-संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments