Home शिक्षा इश्वरचन्द्र यादव नेतृत्वको अनुगमन टोलीले गरे अन्नपूर्णा र युनिभर्सल कलेजमा सिलबन्दी

इश्वरचन्द्र यादव नेतृत्वको अनुगमन टोलीले गरे अन्नपूर्णा र युनिभर्सल कलेजमा सिलबन्दी

वीरगञ्ज १८ भदौ /
वीरगञ्ज महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादब नेतृत्वको टोलीले वीरगञ्जको श्री माईस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभूत विद्यालय गहवामा रहेको अन्नपूर्णा कलेज र श्रीपुर फुलवारी टोलमा रहेको युनिभर्सल कलेज अवैध रूपमा कलेज संचालनमा रहेको सुचना पाए पछि वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको छ ।

महानगरबाट अनुगमन गर्न पुगेका टोलीले कलेज सञ्चालनका लागि आवश्यक कागजात तथा अनुमतिपत्र नलिएको भेटे पाछि कलेजमा सिलबन्दी गरेको हो ।

सो अनुगमनमा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सृर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी ईन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेब प्रसाद यादब लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments