Home समाचार पर्सागढी–३ मा निर्मित राधाकृष्ण मन्दिरको सांसद चौरसिया द्धारा उदघाटन

पर्सागढी–३ मा निर्मित राधाकृष्ण मन्दिरको सांसद चौरसिया द्धारा उदघाटन

वीरगंज २० भदौ ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ रामटोल स्थित नव निर्मित राधाकृष्ण मन्दिरको पर्सा क्षेत्र नं २ का सांसद अजय चौरसियाले उदघाटन गरेका छन ।
पर्सा क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्य श्याम पटेलको संसदीय बिकास कोषबाट १५ लाख र अन्य चन्दादाताहरुको सहयोगमा निर्मित मन्दिरको बुधवार कृष्ण अष्ट्मीको उपलक्ष्यमा प्राण प्रातिषठा गरिएको श्री राधाकृष्ण मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शम्भु कुवरले बताए ।
सो मन्दिरलाई उदघाट्न गर्दै प्रमुख अतिथी सांसद चौरसियाले भगवान कृष्णको जन्म भएको दिनको अवसरमा मन्दिरको उदघाट्न गर्ने मलाई शौभाग्य प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
सो कार्यक्रममा बिशिष्ट अथिति प्रदेश सांसद श्याम पटेल, नगर प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका पुर्व नगर प्रमुख नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पुर्व नगर प्रमुख लोकनरायण यादव, ने.का. पर्सा सह–सचिव मदन यादव, क्षेत्रीय नं.२ का सभापति मो.साहबुद्दिन, बैकुण्ठ श्रीवास्तव लगायतको सहभागीता रहेको जनाईएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments