Home समाचार रा.प्र.पा.नेपाल पर्सा ले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै बिरोध गर्दे...

रा.प्र.पा.नेपाल पर्सा ले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै बिरोध गर्दे गरे मसाल जुलुस प्रर्दशन

 

बिरगंज / रा.प्र.पा.नेपाल पर्सा ले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै संविधानको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेकोछ।

रा.प्र.पा.नेपाल पर्सा को पार्टी कार्यालय श्रीपुरबाट निस्केको बिरोध र्यालीमा २०७२ सालको संविधानको विरुद्धमा कालो दिन भन्दै,२०७२ सालको संविधान खारिज गर, गणतन्त्र मुद्दाबाद, संघियता खारेज गर,भन्दै नारा लगाउँदै बिरोध र्याली गर्दै घण्टाघर चोकमा सम्मापन गरेको थियो।

त्यसपछी वीरगंज स्थित पानगलीबाट निस्केको मसाल जुलुस घण्टाघर चोकमा आइ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला दहन गरेको थियो‌।

उक्त विरोध प्रदर्शन तथा मसाल जुलुस कार्यक्रम रा.प्र.पा.नेपाल पर्साका जिल्ला अध्यक्ष नरेस साह को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह महामन्त्री अजय पौडेल, केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, पुनदेव यादव, केदार गौली, पार्टी का जिल्ला उपाध्यक्ष रोसन यादव,पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, दिलिप गुप्ता, कोषाध्यक्ष उदित सहनी, सदस्यहरूमा दिपनरायण यादव, बिजय पासवान, महमद मिया,तुलसि यादव,राजेश चौहान, शम्भु घिमिरे,मेहदिहसन,मनोज यादव, हरिनारायण प्रसाद,भिमबहादुर चौरसिया, बिनोद गिरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments