वीरगंज, असोज २९ पूजा गरिदैं
बडा द
शैको दोश्रो दिन आज ब्रहमचारीणी देवीको पूजा गरिदै छ । नव दिन सम्म दुर्गा को नव वटा रूपमा पूजा गरिने परम्परा अनुसार आज वारा, पसा, रौतहट लगायत छिमेकी मूलुक भारतका शक्तिपिठहरुमा माता ब्रहमचारिणी को विधिपूर्वक पूजा अनुष्ठान सम्पन्न भएको छ ।

