Home खेलकुद रौतहटको कटहरियामा मेयर कप शुरु

रौतहटको कटहरियामा मेयर कप शुरु

भोला यादव//  रौतहट मंसिर २९

रौतहटको कटहरियामा सोमबारबाट मेयर कप शुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रितादेवीले संयुक्त रुपमा खेलको उद्घाटन गर्नु भएको छ । टि २० नकाउट क्रिकेट प्रतियोगीताको उद्घाटन गर्नु हुदै जयसवालले खेलको माध्यामले आफ्नो देशका खेलाडीहरु अर्न्तराष्ट्रिय स्तरमा नेपाललाई नाम चिनाउन सफल भएको बताउनु हुदै खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेल प्रतिको आकर्षण बढाउन स्थानिय निकाय र जनप्रतिनिधीहरुले खेलमा लगानी गर्नु पर्ने आवश्यकता देखिएको बताउनु भयो । नगर प्रमुख तथा उपप्रमुख द्धयले रिवन काटेर सो प्रतियोगीताको उद्घाटन गर्नु भयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments